बोट बिरुवा किन हरियो देखिन्छन्?
बिरुवाहरूले आफ्नो लागि खाना बनाउने प्रक्रियालाई संश्लेषण (photosynthesis) भनिन्छ। त्यस प्रक्रियामा क्लोरोफिल नामक रंगद्रव्य (pigment) संलग्न भएको हुन्छ। रंगद्रव्य भनेको अणु हो जसको विशेष रंग हुन्छ र त्यसले रंगमा निर्भर रहेर विभिन्न वेभलम्बाइमा (wavelength) प्रकाशलाई सोस्न सक्छ। प्रकृतिमा धेरै प्रकारका रंगद्रव्यहरु छन् तर क्लोरोफिलले मात्र बिरुवालाई आफ्नो लागि ऊर्जा प्राप्त गर्न सक्ने क्षमता विकास गर्न […]
बोट बिरुवा किन हरियो देखिन्छन्? Read More »

